श्रीलंकामा मृत्युदण्ड कार्यान्यवन नगर्न अप्सन नेपालको माग


एम्नेस्टी नेपालको आयोजनामा श्रीलंकामा मृत्युदण्ड कार्यान्यवन नगर्न अप्सन नेपालद्वारा अाग्रह

राजेन्द्र कार्की।दक्षिण काेरिया,एम्नेस्टी नेपालको आयोजनामा एकदर्जन भन्दा बढी मानव अधिकार संघ-संस्थाहरुले श्रीलंकामा मृत्युदण्ड कार्यान्वयन नगर्न माग गरेका छन्।एम्नेस्टी नेपालको आयोजनामा अप्सन नेपाल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान संस्था लगायत एक दर्जन भन्दा बढी सँस्थाहरुको सहकार्यमा श्रीलंकामा मृत्युदण्ड कार्यान्वयन नगर्न माग गर्दै महाराजगन्ज स्थित श्रीलंका दुतावास अगाडि शान्तिपुर्ण धर्ना र ज्ञापनपत्र बुझाउने काम सम्पन्न गरेको जानकारी दिए।

एमनेस्टी नेपालले मंगलबार बिहान ९ बजे देखि १० बजेसम्म विरोध गर्दै नेपाल स्थित श्रीलङ्काली राजदूतावास अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको अप्सन नेपालका संस्थापक अध्यक्ष भोलाप्रसाद लोहोनीले कालिञ्चाेक अनलाईन लाई जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)