टि–२० सिरिजः आज पनि पारसको शानदार ब्याटिङ



काठमाडौं,असार २९।मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पहिला विकेट गुमाएको छ।

नेपालले पहिलो विकेटकारुपमा ४.५ ओभरमा पवन सराफलाई १० रनमा गुमाएको हो । उनी रन आउट भएका हुन् । नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।