श्यामाकाे ब्लड क्यान्सर पिडित राजकुमार बस्नेतलाई मलेसियाबाट अार्थिक सहयोग


दक्षिण काेरिया।श्रावण १८,दोलखाली युवा समाज मलेसियाले दोलखाको जिरी नगरपालिका वाड नं. २ श्यामाका ब्लड क्यान्सरबाट पिडित राजकुमार बस्नेतको उपचारको लागि आर्थिक सहयोग गरेका छन। भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ३० वर्षिय बस्नेतको उपचारको लागि दोलखाली युवा समाज मलेसियाले १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग रकम शनिवार युवा समाज मलेसियाकी कोषाध्यक्ष सिर्जना कार्कीले अस्पताल पुगेर बिरामीका दाई रुद्र बस्नेतलाई हस्तान्तरण गरेकी हुन ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)