नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार


काठमाण्डौं।साउन १९,नेपाली जनता दलका केन्द्रिय सदस्य तथा जनकपुर जिल्ला अध्यक्ष मुन्जय राउतमाथी गत हप्ता मङ्गलबार बेलुका ५ बजेतिर अज्ञात समूहद्वारा छुरा प्रहार गरेका छ्न। मोटरसाइकलमा आएका एक समुहले नेता राउतमाथि छुरा हानेका हुन। छुरा प्रहार पछि सक्त घाइते भएका राउतको अहिले स्थानीय काव्य हस्पिटलमा उपचार भइराखेको जनाइएको छ।

नेपाली जनता दल केन्द्रिय कार्यालयमा आकस्मिक बैठक बसि नेता मुन्जयमाथी भएको आक्रमणको घोर भर्सना गर्दै तत्काल दोषी उपर कारबाहीको माग राखिएको बैठकमा सहभागी केन्द्रीय सदस्य श्रवण चौधरीले जानकारी दिए।घाइते नेता मुन्जयको उपचारमा कुनै कमि हुन नदिन प्रदेश सरकार तथा सङ्घिय सरकार संग जोडदार माग समेत गरिएको बैठकमा सहभागी केन्द्रीय अध्यक्ष तथा पुर्ब संसाद हरिचरण साहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)