दाेलखाली गायक असिम कुमार कटुवालकाे नयाँ गीत”बालै भएन”बजारमा(भिडियो सहित)


Spread the love

दक्षिण काेरिया।धेरै लामाे समय देखि सङ्घर्ष शिल गायक सर्जक असिम कुमार कटुवालले तिजकै मुखमा सदबहार गित लिऐर अाएका छन।हुन त तिजकाे मुखमा सदबहार गित चल्दैन भन्ने भनाई छ। तर पनि असिमले अाफ्नाे पसिना खुकुरिकाे धारमा राखेर बजारमा पठाएका छन।बालै भऐना नामक गित सन्दिप कटुवाल र धन बहादुर कार्किकाे नाममा असिम कुमार कटुवाल कै लय शब्द र असिम कुमार कटुवाल सन्दिप कटुवाल र दिल कुमारि श्रेष्ठकाे स्वरमा सजिएकाे गितमा वर्षा तमाङ अारऐन बिरहि गिता बुढाथाेकि र अादित्य ढुङ्गेलकाे जिबन्त अभिनय देख्न सकिन्छ।पछिल्लाे समयकाे अत्याधिक बेस्ता निर्देशक नारण मगरकाे निर्देशक छ भने रामेश्वर जिरेलकाे छ्याङ्कनमा याे गित असिम कुमार कटुवालकै युटुब च्यानल गफै त हाेनि बा बाट बजारमा अाऐकाे छ।
हेर्नुहाेस् भिडियो सहित:-


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)