मिलिजुली सहकारीले मनायो २७ स्थापना दिबस


Spread the love

दोलखा।भदौ ७,सदरमुकाम चरिकोटको रहेको मिलिजुली सहकारी संस्थाले अब बैंक जस्तै गरि एटीएम सिस्टमको बिकास गरेर सेवा विस्तार गर्ने जनाएकोको छ।आफ्नो २७ औ स्थापना दिवसको अवसर परेर एटीएम काडको उद्घाटन समेत गरेको छ।निर्माणधिन अवस्थामा रहेको सस्थाको भवन निर्माण सम्पन्न हुने बित्तिकै एटीएम प्रणाली बाट सदस्यले कारोबार गर्न सक्ने छन्।

मिलिजुली सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा ७०वर्ष उमेर पुगेका र १०वर्ष नियमित कारोबार गर्दै आएका २९ जना वृद्ध सदस्यहरुलाइ भत्ता वितरण गरेको छभनी सस्थाका ३६९ जना वृद्ध सदस्य लाई टर्च लाई र लठ्ठी वितरण गरेको छ।त्यसैगरि सस्थाले २९ जना सदस्य छानेर स्टेचर वितरण गरेको मिलिजुली सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले जानकारी दिए।जिल्लामा सहकारी संस्थामा एटीएम सिस्टमको बिकास हुने कुराले सहकारीका सदस्यहरु खुशी भएका छन्।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)