तिजको अवसरमा दोलखा कला प्रबर्द्धन समाजले गर्याे विशिष्ट श्रष्ठाहरुलाई सम्मान



दक्षिण काेरिया।दोलखा कला प्रबर्द्धन समाजले श्रष्ठा सम्मान तथा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।प्रज्ञा भवन कमलादीमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अथितिको रुपमा बरिष्ठ लोक गायक कुमार बस्नेत सहभागिता थियो। उक्त कार्यक्रमा बिशिष्ठ अतिथिको रुपमा काठमाण्डौ जिल्ला अधिकृत कृष्ण बहादुर कटुवाल,गायक हरि बहादुर राउत, मदान दास श्रेष्ठ र नबराज घोरासैनि रहनु भएको थियो।कार्यक्रममा बिभिन्न पार्टिका जिल्लाबाट पाल्नु भएका नेताहरुको समेत सहभागिता थियो।

तिजको अवसरमा विभिन्न क्षेत्रबाट पाल्नु भएको अथितिहरु तिजको शुभ कानमा समेत दिनु भएको।कार्यक्रममा १०० भन्दा बढि कलाकार तथा पत्रकाहरुलाइ सम्मान गरियो। सस्थाले दोलखाली कलाकारहरुको हित तथा हकको लागी सधै लागी पर्ने दोलखा कला प्रबर्द्धन समाजका अध्यक्ष असिम कुमार कटुवालले कालिञ्चाेक अनलाईनलाई जानकारी दिए।सार्थ भबिष्यमा पनि दोलखाली कलाकारहरुलाइ एक रुपता पारि अघि पढ्ने कुरा ब्यक गरे। नेपाल आइडलका पवन गिरिको समेत सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस