निजामती सेवा दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइयो


Spread the love

कालिञ्चाेक संवाददाता

रामेछाप।भदौ २२,आइतबार निजामती सेवा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सक्षम निजामती प्रशासन विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ जिल्ला समन्वय समितिको प्राङगनमा निजामती सेवा दिवस समारोह समिति रामेछापले एक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले कर्मचारीहरुले सर्वसाधरण नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिइन् । उनले नागरिकमैत्री सेवाले मात्र कर्मचारीहरुले मात्रै नागरिकको मन जित्न सक्ने भएकाले नागरिक मैत्री सेवा प्रवाहा गर्न कार्यालयहरुलाई निर्देशन दिइन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)