नेपाली काँग्रेस दोलखाको कार्यसमितिले पायो पूर्णता


Spread the love

दोलखा।भदौ २३,नेपाली कांग्रेस दोलखाको अधिवेशन भएको लामो समय पश्चात कार्यसमितिलाई पूर्णता पाएको छ । सोमबार सदरमुकाम चरिकोटमा सम्पन्न कार्यसमितिको बैठकले उपसभापति, सचिब र प्रबक्ता पदमा मनोनित गरी जिल्ला कार्यसमितिलाई पूर्णता दिएको हो ।

काँग्रेस दोलखाको सोमबार सम्पन्न बैठकले उपसभापतिमा छबिलाल मोक्तान, सचिवमा बालकृष्ण आचार्य र प्रवक्तामा रन्जित कुमार पाठक(सन्तोष)लाई मनोनित गरेको नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताए । कार्य समितिले पूर्णता पाएसँगै दोस्रोचरणको जगारण अभियानमा नेपाली काँग्रेस दोलखा सक्रियताका पुर्वक लाग्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)