दक्षिण कोरियामा नेपाली सांस्कृतिक महामेला हुँँेन


Spread the love

काेरिया।राष्ट्रिय संगितकर्मी संघको आयोजनामा दक्षिण कोरियामा नेपाली सांस्कृतिक महा–मेला हुने भएको छ। पर्यटन वर्ष २०२० को प्रचार प्रसार सहित १५ सेप्टेम्बरमा हुने उक्त कार्यक्रममा सहभागि हुन झण्डै तीन दर्जन कलाकारहरूले दक्षिण कोरिया प्रस्थान गर्ने तयारी गरेको संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले कालिञ्चाेक अनलाईन लाई जानकारी दिए।

सांगितिक क्षेत्रका स्रष्टाहरूलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा चर्चित कलाकारहरू प्रकाश सपूत, सिर्जु अधिकारी,कुलेन्द्र विश्वकर्मा,प्रताप दास,शुलेमान शंकर (इकु), एम बराल, आस्था राउत, विक्रम शाह, राजकुमार हुमागाईं, राजेन्द्र कुमार कार्की,घमेश दुलाल,नवराज ढुंगाना,सन्ध्या सानु, अमृत खाती,डिबी लोप्चन,श्रीदेवी देवकोटा,राम थापा, प्रकाश अटवाल,सम्झना गुरुङ,रवि वड,रिना थापा,उर्मिला रायमाझी लगायतका कलाकारहरू दक्षिण कोरिया अाउने आयोजकले बताएका छन।कार्यक्रमा सम्योजक संस्थाका महासचिब बिक्रम जङ शाह रहेका छन भने ब्यबस्थापक तथा सह सम्योजक अमृत खाती प्रबन्धक श्याम धिताल रहेका छन।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)