स्टार रेमिटकाे अफर,सहभागी सदस्यलाई दशहजार



काेरिया।भदाैँ २६,दक्षिण कोरियामा नेपालीहरुको रेमिट स्टार रेमिटले छुसकमा स्टार रेमिटको नयाँ बन्ने सदस्यहरुलाई दशहजार वनको कुपन प्रदान गर्ने भएको छ । सेप्टेम्वर १२ तारिक देखि सेप्टेम्वर ३० तारिक सम्म स्टार रेमिट एप दर्ता गर्ने सदस्यहरुलाई १० हजार वनको कुपन प्रदान गरिनेछ । जसमा स्टार रेमिट मार्फत नेपाल पैसा पठाउदा उक्त १० हजारको कुपन प्रयोग गर्न सकिनेछ ।

अटो डेविट सिष्टम, पैसा पठाउन सजिलो र नेपालमा तुरुन्तै पैसा पाउन सजिलो रियल टाईम पेमेन्टका कारण पछिल्लो समय स्टार रेमिट नेपालीहरु माझ लोकप्रिय बनेको छ । नेपालीको रेमिट स्टार रेमिटले नेपालीहरुका लागि थप सेवा सुविधा बढाउदै लैजाने जानकारी गराएको छ ।