दोलखाबाट काठमाण्डौं आउँदै गरेको बस सुनकोशीमा खस्याे,१२ जनाकाे मृत्यु



दाेलखा।दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ।

भिडियो सहित:-