नेप्सेमा ७४ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीकाे शेयर सूचीकृत भएको छ।नेप्सेमा नेपाल एग्राे लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ७४ हजार ६६६ दशमलव ७० कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।


प्रतिक्रिया दिनुहोस