नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो



काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस