थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो



काठमाडौं । नेपालमा आज फेरि थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७६ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस