लिसंखुपाखरमा ३ कर्मचारीसहित ७ जनामा काेराेना पुष्टि, सेवा बन्द



सिन्धुपाल्चोक संवाददाता,

चाैतारा: लिसंखुपाखर गाउँपालिकामा ७ जनामा काेराेना पुष्टि भएकाे छ। गाउँपालिका ३ कर्मचारी सहित ७ जनामा काेराेना पुष्टि भएकाे हाे।कर्मचारीमा काेराेना पुष्टि भएपछि कार्यपालिकाको बैठकले अर्को सुचना नआउदासम्म गाउँपालिकाको सेवा बन्द गरेकाे छ।


प्रतिक्रिया दिनुहोस