कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो



पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट नेपालमा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेमा एकजना महिला र नौजना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस