दाेलखामा सेनाद्वारा सुत्केरी महिलालाई रगत प्रदान



दाेलखामा रहेकाे नेपालि सेनाकाे तारा दल गणले सुत्केरी महिलाकाे ज्यान बचाएकाे छ । भिमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाकि २३ बर्षिय धावाडाेल्मा तमाङलाइ रगत दियर ज्यान बचाएकाे हाे ।प्रस्तावित चरिकोट अस्पतालमा सुत्केरी गराउन अायकि तमाङकाे शरिरबाट अत्यधिक रगत बगेपछि उनलाई बचाउन चरिकोट भरि रगत खाेजिएकाे थियोे कतै रगत उपलब्ध नभयपछि उनलाई बचाउन गणका सिपाही अमन गुप्ताले रगत प्रदान गरेकाे गणका सहसेनानि इश्वर काफ्लेले जानकारी दिय । हाल तमाङकाे अबस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस