सुबास बस्नेत दोलखा,फागुन १७।दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३मिर्गेका पुष्कर बस्नेतले मोबाइल तथा इलेक्ट्रोनिक पसल बेचेर ४५ रोपनी जग्गाभाडामा लिएर एक वर्ष देखी २२ लाख रुपैयाँ लगानी गरेर कृषि व्यवसाय गर्दै आएका छन्।लामो समय इलेक्ट्रोनिक व्यवसाय गरेका बस्नेत व्यापार फस्टाउन नसकेपछि गाउँमै जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्न थालेका हुन्।उनले अहिले
 ३ दिन अगाडि
 ५ दिन अगाडि
सुबास बस्नेत दोलखा,फागुन३।नेपाली काँग्रेस केन्द्रिय कमिटिको निर्णय बमोजिम नेपाली काँग्रेस दोलखाको आयोजनामा केपी ओलीले असंबैधानिक ढंगले प्रतिनिधि सभा विगठन गरेको विरोधमा बृहत विरोध प्रदर्शन गरिएको छ । सदरमुकाम चरिकोटमा सोमबार विरोध प्रदर्शन गरिएको हो ।विरोध जुलुसले नगर परिक्रमा गरे पश्चात भएको विरोधसभा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । विरोध […]
दोलखा।जिरीमा शनिवार सम्पन्न ओपन फिडे रेटिङ चेस प्रतियोगीताको उपाधि तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले हात पारेका छन् । युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जित हात पार्दैै बद्रीलालले उपाधि प्राप्त गरेका हुन् ।यसअघि उनले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष […]
कसरी भनौं मैले कैलाश देखेर आएं !!! कैलाश बाशी त कहाँ , कहाँ लुक्नु भो कुन्नि उनका जटामा गंगा स्नान गरेर आएं सौभाग्य रैछ मेरो ,पाईला टेकेर आएं। गार्है छ पत्याउन यो जगतमा अाफैंले नदेखि स्वर्ग, अांखैले नदेखि नर्ग ठेगाना जुन छ उनको भन्थे महर्षिहरु स्वरुप छ यस्तो भन्थे पुराण शाश्त्रहरु उनकै जटामा गंगाको च्यादर […]
“कबिता” कसरी भनौं मैले कैलाश देखेर आएं ! कैलाश बाशी त कहाँ , कहाँ लुक्नु भो कुन्नि उनका जटामा गंगा स्नान गरेर आए सौभाग्य रैछ मेरो ,पाईला टेकेर आएं। गार्है छ पत्याउन यो जगतमा आफैंले नदेखि स्वर्ग, आंखैले नदेखि नर्ग ठेगाना जुन छ उनको भन्थे महर्षिहरु स्वरुप छ यस्तो भन्थे पुराण शाश्त्रहरु उनकै जटामा गंगाको […]
दोलखा,फागुन१।नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सनिवार गृहजिल्ला दोलखाआएर एक कार्यक्रमका बीच स्मार्ट दोलखा निर्माण सेवाको शुभारम्भ गरेका छन्।प्रविधि र पुर्वाधारका लागी नेपाल टेलिकमको(
जिरी। दाेलखाकाे जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले आज एक समारोह बीच प्रविधीमा आधारित विद्युतिय कारोबार सेवाको विस्तार गरेको छ । जिरी नगर प्रमुख श्री टंकबहादुर जिरेलको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष श्री भुमिराज खड्का्को अध्यक्षतामा सम्पन्न
आजदेखि देशभरका सवै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै सवै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी