दोलखामा व्यक्तिगत प्यानं नम्बर लिनेको संख्या वृद्धि,५ महिनामा ४ सय ८९ जनाले लिए व्यक्तिगत प्यानं
सुबास बस्नेत दोलखा,फागुन१४।दोलखामा आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय आएपछि जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बरको परिचयपत्र (प्यानं नम्बर)लिनेको संख्या वृद्धि