मेलुङका ब्लड क्यान्सर पीडित लाेकेस कार्कीद्वारा आर्थिक सहयोगकाे लागि अपिल



दाेलखा – ब्लड क्यान्सर रोगबाट पीडित लाेकेस कार्कीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।दोलखा जिल्ला मेलुङ गाउँपालिका-३ घ्याङ निवासी २५ वर्षिय कार्कीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँले अस्पतालको सँयाबाटै देश तथा विदेशमा भएका नेपाली दाजुभाइ तथा दिदिबहिनी समक्ष आर्थिक सहयोगको लागि अपिल गरेका छन्।

बिगत ६ महिना देखि सीभील अस्पताल काठमाडौंमा उपचारर कार्कीकाे हाल सम्म उपचारमा २५ लाख खर्च भइसकेको र हाल आएर बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले उक्त बोनम्यारो ट्रान्सप्लान्ट गर्नको लागि तत्काल तीस लाख रुपैयाँ नगद भए मात्रै उपचार सम्भव हुने उक्त अस्पतालले बताएकाे छ।त्यसैले ब्लड क्यान्सरका कारण सीभील अस्पतालको बेडमा जीवन र मृत्युकाे दाेसाहतसँग लडिरहनु भएकोे कार्कीलाई उनको परिवारले समेत सहयोगकाे लागि अनुरोध गरेका छन्।

उहाँलाई सहयोग गर्न चाहानु हुनेले सहयोगको लागि बिरामी पीडितको दाइको बैंक खाता विवरण :
नाम : लोकेन्द्र कार्की(9869301113)
खाता न : 1360000028813
बैंक : NCC बैंक,फिदिम शाखा
(Lokendra Karki
Ac no. 1360000028813
Ncc bank (phidim)

उहाँलाई सहयोग गर्न चाहानु हुनेले दक्षिण काेरियाको लागि
सहयोगको लागि
기업 은행 IBK(code-003)
00713831601017
A/c Holder name – Kunjan Thapa
कुन्जन थापा – 01059637707(सम्पर्ककाे लागि)काेरिया
राजेन्द्र खड्का – 01021431269(सम्पर्ककाे लागि)काेरिया


प्रतिक्रिया दिनुहोस