सानदार जितसहित मेसीको अर्जेन्टिना कोपाको सेमिफाइनलमा



काठमाडौं । इक्वेडरमाथि सानदार जितसहित अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा ४० औं मिनेटमा रोड्रिगो डे पाउलले पहिलो गोल गरे । ८४ औं मिनेटमा लौटारो मार्टिनेजेले गोल गर्दा अर्जेन्टिना २–० गोलले अघि रह्यो ।९३ औं मिनेटमा मेसीले गोल गर्दा अर्जेन्टिनाले इक्वडेरमाथि सहज जित हात पारेको हो ।


प्रतिक्रिया दिनुहोस