सुन चाँदीको भाउ आज पनि स्थिर ।



काठमाण्डाै – नेपाल सुन चादी ब्यबसायी महासङ्घका अनुसार आज पनि सुन चाँदीको भाउ स्थिर रहेको छ ।
सुनको भाउ हिजो जस्तै आज पनि तोलाको ९३ हजार २ सय रुपैयाँ रहेको छ भने, चाँदी तोलाको १३ सय २० रुपैयाँमा किनबेच भैइ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस