निरन्तर सुनको भाउ उकालो लाक्दै, आज पनि तोलामा ३ सय रुपैयाँले बढ्यो ।



नबिन सुनुवार । काठमाण्डाै – बजारमा आज पनि सुनको भाउ बढेको छ । हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भइ रहेको सुनको भाउ आज फेरि ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैइ रहेको छ ।
हिजो पनि सुनको भाउ तोला ३ सय रुपैयाँ नै बढेको थियो ।
चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस