भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै ।



नबिन सुनुवार । काठमाण्डाै – भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।
त्यसैले भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन् ।

भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ । यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको थियोे ।


प्रतिक्रिया दिनुहोस