दोलखामा बिहिवार थप १२जनामा कोरोना पुष्टि



चरिकोट भदौ,१०।दोलखामा बिहिवार थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।९ स्थानीय तहमा ६० जनाको एन्टिजिन परिक्षण गर्दा १२ जना नयाँ संक्रमीत थपिए संगै सकृय संक्रमीतको संख्या ३४८ पुगेको छ ।जिल्लाको चरिकोट अस्पतालमा भने बिहिवार पिसिआर रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस