दोलखा आइतबार थप १६ जनालाई कोभिड संक्रमण



दोलखामा आइतबार थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।आइतबार जिल्लाको चरिकोट अस्पतालमा १९ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना सँक्रमण पृष्टि भएको छ भने,पालिकाहरुमा २७ जनाको एन्टिजिन परिक्षण गर्दा ९ जनामा कोरोना सँक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।आइतबार थपिएका १६ जना सहित जिल्लामा सकृय सँक्रमितको सँख्या १ सय १९ पुगेको स्वास्थय कार्यालय दोलखाले जनाएको छ्।


प्रतिक्रिया दिनुहोस