जिल्लाकै कान्छो उमेदवार प्रभुशरण मोक्तान कांग्रेस बैतेश्वरको उपसभापति निर्वाचित



नेपाली कांग्रेस बैतेश्वर गाउँपालिको १४औ पालिका अधिवेशनमाले जिल्लाकै कान्छो उमेदवार प्रभुशरण मोक्तान निर्वाचित भएका छन्।उमेरले भर्खर २५ लागेका मोक्तान नेपाली कांग्रेस बैतेश्वरको उपसभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका।नेपाली कांग्रेस दोलखाले ९ वटा स्थानीयतह मध्ये ८ वटा पालिकाको अधिवेशन सम्पन्न गर्दा जिल्लाकै कान्छो उमेदवार बनेर मोक्तान  बैतेश्वर गाउँपालिकाको उपसभापति पदमा निर्वाचित भएको पाइएको हो।


प्रतिक्रिया दिनुहोस