कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित



सुबास बस्नेत,नेपाली कांग्रेस दाेलखाकाे पार्टी सभापतिमा बर्मा लामा बिजय भएका छन्।५१ प्रतिशत मत पुर्याउन सोमबार भएको चुनाव लामाले ८ सय ७७ मत प्राप्त गर्दै बिजय हासिल गरेका हुन्।उनका प्रतिद्वन्दी तारा खड्काले ४ सय ८५ मत प्राप्त गरेका छन्। लामाले १३ सय ७३मत मध्ये ८ सय ७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस