एमाले दोलखाको सचीवमा:युवा नेता हिरा थोकरको उम्मेद्बारी



वडा अध्यक्ष निर्वाचित भए देखि कुनै पनि सरकारी सुबिधा नलिएका थोकर जिल्लामा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन ।पार्टीको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक बिधिमा पार्टीलाई डोर्याउन आफुले उम्मेदवार घोषणा गरेको थोकरले बताए ।


प्रतिक्रिया दिनुहोस