नेप्सेमा ७४ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीकाे शेयर सूचीकृत भएको छ।नेप्सेमा नेपाल एग्राे लघुवित्त वित्तिय संस्था लिमिटेडकाे ७४ हजार ६६६ दशमलव ७० कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।