विश्वमा २४ घण्टामा ८ हजार ९८५ कोरोना संक्रमितको मृत्यु



छिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस