अपाङ्गता प्रतिभा २०७७ काठमाडौंमा भब्य रुपले आयोजना हुँने
काठमाडौं- नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७ पाैष २४ गते भब्य रुपले आयोजना हुने भएको छ।बिश्वब्यापी फैलिएको कोरोनाको महामारीलाई मध्ये नजर गरि अपाङ्गता प्रतिभा २०७७ को अडिसन अनलाइन मार्फत यहि १४ अगस्ट देखि २१ अक्टुवर सम्म हुँदै छ ।
अपाङ्गता हुंदैमा व्यक्ति मानसिक तथा अन्य सबै हिसाबले पनि कमजोर नै हुन्छ भन्ने सोच गलत छ। भनेर प्रमाणित गरिदिने शारीरिक रूपमा अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्ने सकिने छ ।
अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रतिभाहरु छनौट गरी अवार्डको भब्य समारोह बिच फाइनल अडिसन आँगन पार्टी प्यालेस,ईमाडाेल,ललितपुर, काठमाडौंमा गरिने भएको हने।अवार्डमा सहभागिता जनाउनेले नृत्य,गायन,चित्रकला,हस्तकला,प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने अवार्ड कार्यक्रम संयोजक तथा व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल र सह संयोजक रश्मि शाक्यले जानकारी दिनु भयो ।
कालिञ्चाेक अनलाईन प्रदेश नं.३ काे लाेकप्रिय डिजिटल पत्रिका २०७५ वैशाख १ गते देखि सञ्चालनमा आएकाे हाे।उक्त डिजिटल पत्रिकामा स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू कालिञ्चाेक अनलाईनका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।