डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत स्मार्ट दोलखा निर्माण दोलखामा शुभारम्भ



smart
दोलखा,फागुन१।नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सनिवार गृहजिल्ला दोलखाआएर एक कार्यक्रमका बीच स्मार्ट दोलखा निर्माण सेवाको शुभारम्भ गरेका छन्।प्रविधि र पुर्वाधारका लागी नेपाल टेलिकमको( FTTH)तथा 4G/LET फाइबर मार्फत मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका हुन्।भिमेश्वर नगरपालिका वडानम्बर-६ का वडाअध्यक्ष नवीन लामालाई मन्त्री गुरुङले उक्त उपकरणको फाइबर हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन्।


प्रतिक्रिया दिनुहोस