सरकार विरुद्ध नेपाली कांग्रेस दोलखाको बृहत बिरोध प्रदर्शन चरिकोटमा सुरु




सुबास बस्नेत दोलख,फागुन-३।नेपाली कांग्रेस दोलखाले पार्टीको केन्द्रिय निर्देशन अनुसार प्रतिगामी ओलि सरकारले गरेको असंवैधानिक संसद विघटन,निरंकुशता,भ्रष्टाचार लगायतका वेथिती विरुद्ध आयोजित बृहत बिरोधसभा सदरमुकाम चरिकोटमा सुरु भएको छ।बिरोधसभाको नेपाली कांग्रेसका केन्द्रिय नेता गुरुराज घिमिरेले फुलेको बिरुवा पानी हालेर उद्घाटन गरेका छन्।कार्यक्रम हजारौं नेपाली कांग्रेसका नेता कार्यकर्ता उपस्थिति भएका छन्।बृहत बिरोधसभा कार्यक्रम नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काको अध्यक्षयतामा सात दोबाटोमा चोकमा सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस