हाम्रो बारेमा

आदरणीय महानुभावहरुमा कलिञ्चाेक अनलाईनको तर्फबाट न्यानो अभिवादन !

यो वेबसाइट कालिन्चोक अनलाईनको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, स्वास्थ्य, खेलकुद, प्रवास, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । यो  वेबसाइट स्वदेश तथा विदेशमा बस्ने आम नेपालीहरुको लागि बनाइएको हो ।

विज्ञापन गरि आफ्नो व्यापार बढाउनुहाेस

कालिन्चोक अनलाईन आजकल नेपाली दर्शक माझ निकै लोकप्रिय हुँदै गएको छ र यो  वेबसाइटलाई भिजिट गरि स्वदेश तथा विदेशबाट अपारप्रेम प्रदान गर्नु हुने सम्पूर्ण दर्शक बन्धुहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

यस वेबसाइटमा आफ्नो व्यापार र ब्रान्डको मार्केटिंगका लागि विज्ञापन गर्नुहोस  ।

विज्ञापन को लागि : फोन नम्बर :  9869111592 / 9803433304 इमेल : news.kalinchowk@gmail.com